+919506202424
जय श्री राम | जय श्री राम | जय श्री राम |

Dr. Devarshi Sharan

गतिविधिहरू

पछिल्ला प्रवचन, पडकास्ट र कार्यक्रमहरू

Podcast with Digital Chautari Nepal
युट्युब भिडियो

Podcast with Digital Chautari Nepal

राधा-कृष्णको सम्बन्ध, भाग्य कि कर्म? जीवन सुधारका वैदिक उपायहरू
मिति: 2026-09-04
रामायण कथा प्रवचन
युट्युब भिडियो

रामायण कथा प्रवचन

रामायण कथा प्रवचन मा भगवान श्रीरामको जीवन र आदर्शहरूको वर्णन गरिएको छ।
मिति: 2024-12-20
काठमाडौं पशुपतिनाथ कार्यक्रम
कार्यक्रम

काठमाडौं पशुपतिनाथ कार्यक्रम

काठमान्डौं पशुपती नाथ परिसर मा आयोजित श्रीमद् देवी भागवत महा पुराण को छायाँचित्र हरु । राधे राधे ।।

मिति: 2025

भुटान बोर्डर कार्यक्रम
कार्यक्रम

भुटान बोर्डर कार्यक्रम

भुटान बोर्डर जयगाउँ, भारत, श्रीजगन्नाथ दाहाल(अमेरिका)सपरिवार द्वारा आयोजित पित्रेष्टि श्रीमद् भागवत महापुराण को केही छाँयाचित्र हरु । दाहाल परिवार प्रति सप्रेम स्मरण।

मिति: 10 oct - 18 oct 2025

Dr. Devarshi Sharan

डा. देवर्षि शरण एक आध्यात्मिक साधक,‌ 18 पुराण,रामायण‌ आदि को कथा‌ प्रवक्ता, वैदिक ज्योतिषी,संस्कृत शिक्षक‌ हुन् । जसले 2004 देखि फलित ज्योतिषको अध्यापन एवं फलादेश र 2001 सन् मा आफ्नो 14साल को वाल्य अवस्था देखि‌ नै श्रीमद्भागवत महापुराण कथा प्रवचन गर्दै आएका छन्।

सामाजिक संजाल
COPYRIGHT © Dr. Devarshi Sharan. ALL RIGHTS RESERVED