भुटान बोर्डर जयगाउँ, भारत, श्रीजगन्नाथ दाहाल(अमेरिका)सपरिवार द्वारा आयोजित पित्रेष्टि श्रीमद् भागवत महापुराण को केही छाँयाचित्र हरु । दाहाल परिवार प्रति सप्रेम स्मरण।
डा. देवर्षि शरण एक आध्यात्मिक साधक, 18 पुराण,रामायण आदि को कथा प्रवक्ता, वैदिक ज्योतिषी,संस्कृत शिक्षक हुन् । जसले 2004 देखि फलित ज्योतिषको अध्यापन एवं फलादेश र 2001 सन् मा आफ्नो 14साल को वाल्य अवस्था देखि नै श्रीमद्भागवत महापुराण कथा प्रवचन गर्दै आएका छन्।